Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

रास्वपा पर्सा क्षेत्र नं. ४ काे सभापतिमा मिश्रा

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नं. ४ काे सभापतिकाे जिम्मेवारी जितेन्द्र कुमार मिश्रालाई दिएकाे छ । रास्वपा पर्सा जिल्ला कार्यालयले क्षेत्र समितिकाे जिम्मेवारी बाँडफाड गर्दै सभापतिकाे जिम्मेवारी मिश्रालाई दिएकाे हाे ।

यसैगरी पर्सा क्षेत्र नं‍. ४ काे उपसभापतिमा प्रजिता पंडित, सचिवमा संताेष कुमार साह र सदस्यमा कमाेध्या प्रसाद चाैधरीलाई चयन गरिएकाे रास्वपा पर्साका संयाेजक दिलिप कुमार कुर्मीले जानकारी दिए ।

पार्टीकाे पर्सा जिल्ला कार्यालयले पदिय जिम्मेवारी बाँडफाडकाे जानकारी पार्टी संगठन विभाग मधेश प्रदेशलाई समेत जानकारी गराएकाे छ । बुधबार बसेकाे पार्टीकाे पर्सा जिल्ला कार्यालयकाे बैठकमा जिल्ला उप संयाेजक तुल्सा पाैडेल अधिकारी, प्रदेश सदस्य पुरुषाेत्म देव उपाध्याय लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...