Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

स्थापना दिवसमा समाजवादी प्रेस संगठनद्वारा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपालले आफ्नो दाेस्राे स्थापना दिवस देशैभरी बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । यसै बचि संठगनको पर्सा शाखाले आइतबार सांझ वीरगंजकाे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम गरेकाे छ ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पत्रकारहरुले सुशासनकाे पक्षमा कलम चलाउनु पर्ने वताए । उनले पत्रकाहरु सत्य तथ्यमा आधारित रहेर कलम चलाएको खण्डमा मात्र देशमा विकास र सुशासन कायम हुने बताए ।

 एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीले पत्रकारको सहयोग र साथबाट मात्र समाजवाद सम्भव रहेको चर्चा गर्दै जनताको न्यायको पक्षमा पत्रकारहरु निडर भएर कलम चलाउनु पर्ने बताए ।

समाजवादी प्रेस संगठन पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठकाेठे मगर,  दलित मुक्ति संगठन पर्साका अध्यक्ष सुशिल हजरा, संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन, सहसचिव बिनोद पटेल, कोषाध्यक्ष हरिशंकर शर्मा, कार्यसमिति सदस्यहरु संतोष साह, श्याम पासवान, सरोज पटेल, श्रवण साह, दिपु बर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...