Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा ३५ जनाद्वारा रक्तदान

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरियामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । पाेखरिया नगरपालिका वडा नं. ४ काे कार्यालयकाे आयाेजनामा भएकाे कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस साेसाइटी उप शाखा पाेखरियाकाे भवनमा भएकाे कार्यक्रममा अनिल कुमार गिरी, रामप्रवेश प्रसाद यादव, आकाश कुमार साह, अखिलेश कुमार, अफताब आलम, जयप्रकाश ठाकुर, बिरा राम, रमेश महताे नुनिया, रमेश कुमार साह, राजेश साह कानु, ओमप्रकाश साह कानु, राज साह, गाेलु गुप्ता, राेशन प्रसाद साेनार, विशाल पासवान, अमरेश प्रसाद अहिर, रमेश प्रसाद राैनियार, आशिष कुमार ठाकुर लगायतकाले रक्तदान गरेकाे हुन् ।

पाेखरिया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्षण साह कानुको अध्यक्षता र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चाैहानकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा उप मेयर रूबी कुमारी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, पूर्व मेयर दीपनारायण प्रसाद रौनियर, अजय कुमार श्रीवास्तव, रेडक्रॉस उप साखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, समाज सेवी गोरख साह कानु लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...