Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

स्व. कलवार र कानुकाे श्रद्धाञ्जली सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । कानु समाज नेपाल जिल्ला कार्य समिति पर्साकाे आयाेजनामा शनिबार स्व. विवेक कलवार र रंजनबाबु कानुकाे श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।

वीरगंजकाे घडिअर्वा, अशाेकवाटिकास्थित शिवपार्वती धर्मशालामा भएकाे सभामा सहभागिहरुले अल्पायु मै निधन भएका स्व. कलवार र स्व. कानुलाई श्रद्धाञ्जली दिएका थिए ।

भारतकाे केदारनार्थ तर्थ यात्राबाट फर्कने क्रमा सवारी दुर्घटनामा परि दुबै जनाकाे मृत्यु भएकाे थियाे । 

कानु समाज नेपाल पर्साका अध्यक्ष लक्ष्मण साह कानुकाे अध्यक्षता भएकाे कार्यक्रममा नेपाली कांग्रेसका नेता किशाेरी साह, कानु समाज पर्साका सचिव श्रवण प्रसाद साह, सह सचिव सुरेन्द्र साह कानु लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...