Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

विपीएस प्लस २ कलेजमा निःशुल्क दन्त शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित विपीएस प्लस २ कलेजको आयोजनामा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको लागि निःशुल्क रूपमा आयोजना गरिएको शिविरमा २९० जना विद्यार्थीहरूको दाँत चेकअप गरिएको थियो ।

एमबी केडिया डेन्टल कलेजको विशेष सहयोगमा सो शिविर सम्पन्न भएको हो । डेन्टल कलेजका प्रधानाध्यापक डा. मनोज उपाध्याय, डा. सुधीर दास लगायतको टिमले विद्यार्थीहरूको दात चेकअप गरेका थिए ।

बिपीएस कलेजका सञ्चाक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न शिविरमा कलेजका शिक्षक, शिक्षिका, विद्यार्थी, लगायतहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. मनोज उपाध्यायले यस कलेजसंग मिलेर काम गर्न पाउदा खुशी लागेको बताए । साथै बिपिएस +२ कलेगका फाउन्डर मुकेश गुप्ताले डा. उपाध्यायको सम्पूर्ण टिमलाई सम्मन्न समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...