Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

लिटलबडीकाे आयाेजनामा निशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । लिटलबडि इन्टरनेशनल प्रिय स्कुल वीरगंजकाे आयाेजनामा शनिबार निशुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ । वीरगंजकाे पानीटंकीस्थित विद्यालय परिसरमा भएकाे शिविरमा २ सय जनाले आँखा जाँच गराएकाे प्रकाश डान्स स्टुडियाेका संचालक प्रकाश कर्णले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक विजय कुमार बलकाे अध्यक्षतामा भएकाे शिविरमा प्याबसन वीरगंजका अध्यक्ष ङआलाेक चाैरसिया, सचिव राहुल श्रीवास्तव, वीरगंज युवा समाजका कमल चाैलागाई, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, युवराज केशरी, रवि पाेखरेल, प्रकाश कर्ण, रिसु अग्रवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसकाे सहयाेगमा भएकाे शिविरमा वीरगंज मेडिकेयर प्रालिका चिकित्सकहरुले आँखा परिक्षण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...