Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

गैरसरकारी संस्था महासंघ पर्साकाे बैठक सम्पन्न

spot_img
spot_img

जितेन्द्र यादव /
पाेखरिया । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्साकाे बैठक बिहिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजकाे पानीटंकीस्थित गैरसरकारी संस्था महासंघ पर्साकाे सम्पर्क कार्यालयमा बसेकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा बसेकाे बैठकले गैसस महासंघ मधेस प्रदेशको अधिवेशनकाे लागि एक महिलासहित ३ जनालाई प्रतिनिधि चयन गरेकाे छ । चयन भएकाे प्रतिनिधिमा सिमा खड्का, छठु साह र चन्देश प्रसाद चौहान रहेका छन् ।

यसैगरी महासंघकाे मधेश प्रदेशको अधिवेशनमा थप एक जना महिला र दुई जना पुरूष क्रमश मनोज प्रसाद यादव, सुरज प्रसाद पंडित र कोपिला चौलागाई सहभागि गराउने निर्णय बैठकले गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...