Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बिन्दवासनी गाउँपालिकाद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग

spot_img
spot_img

वीरगंज । बिन्दवासनी गाउँपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणमा एक लाखको सहयोग गरेको छ । आईतवार बिन्दवासनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले महासंघका अध्यक्ष अनुप तिवारीलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको हाे ।

सो अवसरमा बिन्दवासनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजिव मिश्राको उपस्थिति रहेको रहेको थियो । बिन्दवासनी गाउँपालिका अध्यक्ष तिवारीले संचारकर्मीहरूको साझा संस्थाको पुर्वाधार तथा प्रविधीको विकाशमा आफु सदैव सकारात्मक रहेको बताए ।

महासंघ पत्रकारहरूको संरक्षण, दक्षता र भौतिकपूर्धारको क्षेत्रमा राम्रोसँग काम गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष तिवारीले आउदो बजेटमा पनि पत्रकार महासंघको लागि आवश्यक योजना छुट्याउने बताए ।

नेपाल पत्रकार महासंघ पर्साको तेश्रो तल्ला निर्माणको क्रममा रहेको छ । त्यसैगरि भुई तल्लामा लाईब्रेरी, आधुनिक प्रविधियुक्त डेस्क तथा राउन्ड टेबल मिटिंग हलको निर्माण भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...