Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जेसिस सप्ताह अन्तर्गत हाजरी जवाफ प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । जेसिस सप्ताह अन्तर्गत मंगलबार हेटाैंडामा स्व. अम्बिका देवी कार्कीकाे स्मृतिमा हाजरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । प्रतियाेगितामा प्रथम बर्षा न्याैपाने, द्वितिय सुरज कुमार यादव, सुमित्रा न्याैपाने र तृतिय सुनिल न्याैपाने भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी मकवानपुर मल्टिपल क्याम्पसका अध्यक्ष एवम् संविधान सभा सदस्य आनन्त पाैडेलले क्रमश प्रथम, द्वितिय र तृतिय हुनेलाई पुरस्कारी राशी ९ हजार, ६ हजार र ३ हजारकाे चेक र प्रमाण पत्रले पुस्कृति गरेका थिए ।

 जेसिस हेटाैंडाले आयाेजना गरेकाे कार्यक्रममा जेसिस हेटाैंडाका अध्यक्ष श्रवण कुमार ब्रतवला, जेसिस सप्ताहकाे प्रमुख कार्यक्रम संयाेजक अमृता ब्रतवला, कार्यक्रम संयाेजक सिसिर पराजुली लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...