Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

प्रेस युनियन बाराकाे अध्यक्षमा पुनः श्यामबाबु यादव

spot_img
spot_img

वीरगंज । नेपाल प्रेस युनियन बाराकाे अध्यक्षमा श्यामबाबु यादव पुन: चयन भएका छन् ।

शुक्रबार कलैयामा सम्पन्न साताैं जिल्ला अधिवेशनबाट युनियनकाे अध्यक्षमा यादव दाेश्राे कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

युनियनको जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा पनि दाेश्राे कार्यकालकालागि सर्वसम्मत चयन भएका छन् ।

समावेशी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा राजेश कुशवाहा, सहसचिवमा बिनिता चाैधरी तथा काेषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यमा प्रभु यादव, पवन सिंह, चन्दन कुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता, राहुल गुप्ता, नुर आलम बादसाह, सन्दिप यादवर लगायत चयन भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...