Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्राकृतिक प्रकोपबाट हुने क्षति राेक्न सरकार गम्भीर भएन : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य (सांसद) प्रभु साहले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरकरको पूर्व तयारी अपर्यात्प रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् । साहले प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न सरकार गम्भीर नबनेको आरोपसमेत लगाए । उनले प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न के भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।

साहले भने, ‘दिनदिनै आगलागीका घटना भइरहेका छन् । कुनै दिन छैन आगलागीका घटना नभएको दिन । आगलागी सुन्न नपरोस् । अहिले मात्रै बर्सेनि आगलागीका घटना दोहोरिरहन्छन् । बर्सेनि बोल्छौं तर, केहि गर्दैन सरकारले ।’ 

आगलागी पीडितहरूले न्याय नपाएको उनकाे भनाई थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...