Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

परिवर्तन नेपाल फाउन्डेसनकाे कार्यालय उदघाटन

spot_img
spot_img

वीरगंज । समाजिक संस्था परिवर्तन नेपाल फाउन्डेसनले आजदेखि आफ्नाे कार्यालय संचालनमा ल्याएकाे छ । वीरगंजकाे माइस्थान नजिक दुई नम्बर राेडमा संचालनमा आएकाे कार्यालयकाे साेमबार एक कार्यक्रमकाे बिच उदघाटन गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले कार्यालयकाे उदघाटन गरेका हुन् ।

संस्थका अध्यक्ष रणधिर वर्णवालकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा भारत रक्सौलका इन्सपेक्टर मनोज शर्मा, सब इन्सपेक्टर अनिल शर्मा सहित बिभिन्न संघ/संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे‍ थियो ।

यस अघि संस्थाका पदाधिकारी तथा सदस्यहरुले कार्यालयकाे पुजापाठ गरेका थिए । समाजिक कार्यमा सक्रिय रहेकाे संस्थाकाे काम काज व्यवस्थित गर्न कार्यालय संचालनमा ल्याइएकाे संस्थाका सचिव बिशेष साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...