Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

भोजपुरी प्रतिष्ठानका अध्यक्ष द्विवेदीकाे निधन

वीरगंज । भोजपुरी प्रतिष्ठान वीरगंजका अध्यक्ष उमाशंकर द्विवेदीकाे शनिबार दिउसाे निधन भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ बहुअरी निवासी ६२ बर्षिय द्विवेदीकाे आज दिउसाे ३:२५ बजे निधन भएकाे हाे ।

- Advertisement -

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य समेत रहेका द्विवेदीकाे उपचारकाे क्रममा मेडिसिटी वयाेधा अस्पताल वीरगंजमा निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ ।

उनी भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्ति थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज सडक विस्तार : २४ घण्टामै १२ सय संरचना भत्काइयो, निर्माण सम्पन्न हुन दुई वर्ष लाग्ने

वीरगंज । वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँबायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने कार्य सम्पन्न भएको छ। आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको...

वीरगंजमा ६ केजीभन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। साेमबार बिहान करिब ८:२० बजे वीरगंज महानगरपालिका वडा नं....

पर्सामा सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले १९औँ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणपति मोहन बहादुर...