Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

हृदयघातबाट वीरगंज वितरण केन्द्रका प्रमुख अमाेद यादवकाे निधन

spot_img
spot_img

वीरगंज । नेपाल विधुत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमाेद कुमार यादवकाे अल्पायु मै निधन भएकाे छ । ४० वर्षिय अमोद यादवकाे हृदयघातबाट मंगलबार विहान निधन भएकाे हाे ।

मंगलबार विहान ब्याडमिन्टन खेल्ने क्रममा अचेत भएका यदावकाे उपचारकाे लागि वीरगंजस्थित तराई अस्पताल लगिएकाे थियाे । अस्पतालमा चिकित्सकले चेकजाँच गरेपछि मृत घाेषणा गरेका थिए । 

प्रमुख यादवकाे असमायिक निधनले मंगलबार दिनभरी विधुत प्राधिकरण वीरगंज वितरण केन्द्र शाेकमै रह्याे । सिराहा निवासी प्रमुख यादवकाे ४ बर्षिय र ६ बर्षिय दुईटा छाेरी रहेकाे बुझिएकाे छ ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...