Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

अकाश चाैरसियाकाे अध्यक्षतामा कालिकामाई युवा समाज गठन

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा गाउँपालिका स्तरीय युवा समाज गठन भएको छ । बिहिबार भएकाे युवाहरुकाे एक भेलाले अकाश चाैरसियाकाे अध्यक्षतामा १५ सदस्यीय कालिकामाई युवा समाज गठन गरेकाे हाे ।

नवगठित समाजकाे उपाध्यक्षमा ईमाम हुसेन, आकाश महतो केवट, सचिवमा युराज पटेल, सह सचिव रहमत हुसेन, कोषाध्यक्षमा बुलेट तिवारी सर्वसहमत चयन भएका छन् ।

यसैगरी समाजकाे सदस्यमा बिशाल कुशवाहा, राजन पासवान, चन्दशेखर पटेल, दिपेन्द्र गुप्ता, सह्जाद आलम, अफताब आलम, प्रकाश पटेल, शुभाष पटेल लगायतका चयन भएकाे काेषाध्यक्ष बुलेट तिवारीले जानाकरी दिए । 

यस अघि पनि समाजले विभिन्न समाजिक कार्यहरु गर्दै आएपनि बिहिबारदेखि मात्र औपचारिक रुपमा विस्तार गरिएकाे तिवारीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...