Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

छिपहरमाई १ मा नेकपा एसकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) छिपहरमाई गाउँपालिका वार्ड न . १ को भेला शनिबार भलुवहियामा सम्पन्न भएको छ । सम्पन्न भेलाले बशिस्ट नारायण यादवको अध्यक्षता १३ सदस्यीय वार्ड कमिटी गठन गरेको छ ।

नवगठित समितिकाे उपाध्यक्षमा अरबिन्द साह, सचीवमा सुनिल यादव, सह-सचीवमा तन्बिर अन्सारी, सदस्यमा रिकेश पासवान, समीर मियाँ, अकलेस पासवान, रबिस पासवान, अलिअखतर आलम र अमिर अनसारी रहेका छन् ।

 पार्टीका जिल्ला कमिटी सदस्य सुशील कुमार हजराको अध्यक्षता र जिल्ला सचिवालय सदस्य बृजलाल पासवानको विशेष उपस्तिथिमा समिति गठन भएकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...