Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

दलित विद्यार्थीहरुलाई छात्रबृत्ति  प्रदान

spot_img
spot_img

वीरगंज । मधेशी एशोसिएसन ईन अमेरीका (एमएए) द्वारा बारा एवम् पर्साका ४ जना दलित एवम् जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएकाे छ ।  

संस्थाका नेपाल प्रतिनिधी मदन गुप्ताले बिहिबार एक कार्यक्रमकाे बिच ३ जना विद्यार्थीहरुलाई रु १५ हजारको दरले र एक जनालाई १० हजारको दरले गरी रु ५५ हजारको छात्रबृत्ति बितरण गरेका हुन् । गुप्ताले साे अवसरमा वाेल्दै छात्रवृति प्रदान गरिएकाे विद्यार्थीहहरुकाे कक्षा ११ र १२ का पढाई पुरा नहुञ्जेल सम्म सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

 एमएए संस्थाले मधेशमा अब उपरान्त यस प्रकारको छात्रबृत्ति प्रदान गरिरहने गुप्ताले जानकारी दिए ।छात्रबृत्ति  बितरण कार्यक्रममा सामाजिक अभियानता प्रकाश थारु, कमल चौगाई, ओम प्रकाश सरर्फा लगायत संचारर्कीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...