Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

ओविसिकाे आयाेजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. २ ध्यानसिहं पिपरामा मंगलबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । 

नेपाल पिछडावर्ग (ओविसि) महासंघ पर्साकाे आयाेजनामा भएकाे शिविरमा १६७ जना आँखा परिक्षण गराएकाे ओविसी पर्साका अध्यक्ष देवनाथ महतोले जानकारी दिए । जस मध्ये ९० जनामा समस्या देखिएकाे अध्यक्ष महताे वताए ।

ओविसी पर्साका अध्यक्ष देवनाथ महतोकाे अध्यक्षतामा भएकाे शिविरमा ओविसि पर्साका सचिव निरज महतो, वीरगंज महानगर अध्यक्ष राजाबाबु साह, बदुदरमाई नगर अध्यक्ष सौरभ सिंह, सदस्य राहुल पटेल, गोबीनद चौधरी नुनीया, राज पटेल लगायतले सहयाेग गरेका थिए ।

मातृका आई फाउन्डेसनकाे प्राविधिक सहयाेगमा भएकाे शिविरमा डाक्टर मनोरञ्जन यादव, ईनद सिंह धामी लगायतकाे टाेलीले बिरामीहरुकाे आँखा परिक्षण गरेकाे कार्यक्रम संयोजक अकाश पटेल सिंहले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...