Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

ठाकुर राममा नि:शुल्क स्वास्थ्य परिक्षण

spot_img
spot_img

वीरगंज । भाेट फर चेन्ज इन्डेपेन्डेन्ट स्टुडेन्ट युनियनकाे आयोजनामा आइतबार ठाकुर राम बहुमुखि क्याम्पस वीरगंजमा आँखा, नाक, कान र खाँटीकाे निशुल्क परिक्षण गरिएकाे छ ।

किरण आँखा अस्पतालको सहयोगमा भएकाे कार्यक्रममा १५० छात्रासहित ४ सय जनाकाे निशुल्क स्वास्थ्य परिक्षण गरिएकाे ठाकुर राम क्याम्पसका विद्यार्थी नेता जितेन्द्र मिश्राले जानकारी दिए । 

क्लेज परिसरमा भएकाे कार्यक्रममा डा.अमर क्याल, डा.बन्दना क्याल, डा. सलिजा नन्द भुरेल, डा.पवन यादव र डा. बिबेक कुमार यादवले क्लेजका विद्यार्थी तथा कर्मचारीहरुकाे स्वास्थ्य परिक्षण गरेकाे मिश्राले वताए ।

स्वास्थ्य परिक्षण कार्यक्रमकाे उद्घाटन ठाकुर राम क्याम्पसका निर्वतमान स्ववियु सभापति मुकेश दुबेदीले गरेका थिए ।

उद्घाटन कार्यक्रममा उमा शंकार गुप्ता, कृष्णा पासवान,आलमगिर अन्सारी, अनिश पटेल, किरण यादव, मुराज आलम, सन्तोष साह, मुना साह, सन्तोष केसरी, गोपाल पास्वान, मनिश यादव, गौतम यादव, अफ्रोज आलम लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...