Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

बारामा २४ जनालाई व्हीलचेयर वितरण

spot_img
spot_img

वीरगंज । उपकार सेवा नेपालको सहयोगमा नेपाल अपाङ्ग सेवा संघ बाराले २४ जनालाई व्हीलचेयर वितरण गरेकाे छ । शारिरीक अपाङ्गहरुलाई हिडडुल गर्न सहयोग पुग्ने उद्देश्यले उक्त व्हीलचेयर वितरण गरिएको समाजिक अभियान्ता प्रकाश थारुले बताए ।

गत हप्ता वीरगंजमा आयोजना गरिएको व्हीलचेयर वितरण कार्यक्रममा २९ जनालाई सहयोग गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत बारा जिल्लाको सिमरामा एक कार्यक्रम गरि आवश्यकता भएकाहरुलाई व्हीलचेयर सहयोग गर्ने योजना रहेको बताइएको छ ।

शनिबार भएकाे कार्यक्रममा महेश बगेडिया, पदमा सरावगी, बिधा सरावगी लगायतको उपस्थिति रहेको दिपू वर्णवालले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...