Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

पकहा मैनपुरमा हिउँदे बाली सम्बन्धी ३ दिने तालिम शुरु

spot_img
spot_img
वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर दुई सुर्जाहामा साेमबार हिउँदे बाली सम्बन्धी ३ दिने तालिम शुरु भएकाे छ । तालिमकाे एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सुरेश मेहताले उद्घाटन गरेका हुन् ।
 
तालिम उद्घाटन गर्दै मेहताले कृषकहरु नै अन्नदाता भएको र हरेक मानवको लागी भगवान सरह भएका कारण कृषकहरुलाई सम्मान गर्न राज्य तथा अन्य सबै सरकारले सिक्नु पर्ने वताए । 
 
वडाध्यक्ष मुकुट चौहानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्षका प्रतिनिधि नसुरल्लाह मियाँ, वडा नम्बर १ का वडाध्यक्ष बिनोद मेहता, ३ का वडाध्यक्ष संजय चौहान, ४ का वडाध्यक्ष ढेडी यादव, ५ का वडाध्यक्ष बलिराम चौरसिया, समाजसेवी तथा युवा नेता राकेश मेहता, अनिल साह लगायतकाले मन्तब्य राखेका थिए ।
 
तालिममा वडा नं. १ देखी ५ सम्मका ५/५ जना गरी २५ जनाको सहभागीता रहेको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...