Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

गाउँपालिका अध्यक्ष मेहताद्वारा विद्यालय भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर ४ लहारवथरीमा रहेकाे श्री बरम्हस्थान नेपाल राष्ट्रि आधारभुत विद्यालयमा साेमबार एक कार्यक्रमकाे बिच ४ काेठे भवनकाे शिलान्यास गरिएकाे छ ।

राष्ट्रिय शैक्षिक सुधार परियोजना अन्तर्गत निर्माण हुने भवनकाे पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै अध्यक्ष मेहताले निर्माण कार्य समय मै पुरा गर्न निर्देशन समेत दिए । भवन  ४५ लाखको लागतमा निमार्ण हुने गाउँपालिकाले जनाएकाे छ ।

विद्यालयका प्रधानाध्यापक उमेश यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका पकहा मैनपुर गाउँपालिकाका सभापति हरि चौहान, नेता नसुरल्लाह मियाँ, वडाध्यक्षहरु ढेडी यादव, मुकुट चौहान, बलिराम चौरसिया, समाजसेवी अनिल साह, नेपाली कांग्रेसका युवा नेता राकेश कुश्वाहा, समाजसेवी गणेश कुमार साह तेली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...