Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

शिक्षक संघ पकहा मैनपुरकाे दाेस्राे अधिवेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल शिक्षक संघ पकहा मैनपुर गाउँपालिकाकाे दाेस्राे अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ । अधिवेशनले उपदेश मेहताकाे अध्यक्षतामा १८ सदस्यीय स्थानिय गाउँपालिका समिति सर्वसहमत चयन गरेकाे छ ।

समितिकाे उपाध्यक्षमा रामानन्द प्रसाद चाैहान, महिला उपाध्यक्षमा मनाेरमा कुमारी चाैहान, सचिव हलिम मियाँ अन्सारी, प्रकाश कुमार चाैहान लगायतका रहेका छन् । यसैगरी अधिवेशनले २० जना जिल्ला प्रतिनिधि समेत छनाैट गरेकाे जनाइएकाे छ ।

यस अघि अधिवेशनकाे उद्घाटन नेपाली कांग्रेस पकहा मैनपुर गाउँपालिकाका सभापति सुरेश प्रसाद चाैहानले गरेका थिए ।

शिक्षक उपदेश मेहताकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थ राज  प्रसाद यादव, नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदिप कुमार जयसवाल, नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३(२) का सचिव राकेश कुशवाहा, माेहनलाल प्रसाद कुर्मी, अशाेक कुमार साह, सुरेन्द्र प्रसाद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...