Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

१९ महिलासहित ९३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजस्थित तमु क्लबको आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । सागर चाेक अमलेखगंजमा भएकाे कार्यक्रममा १९ महिलासहित ९३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

कार्यक्रममा जंग बहादुर तमाङ, पार्वती बरई, कोपिला गुरुङ, राजकुमार गुरुङ, बमबहादुर मोक्तान, लक्ष्मी बल, नीरमाया गुरुङ, जाकिर हुसैन, विक्रान्त साह, शान्ति तामाङ, सुनसरी थिङ, हिरालाल राउत, देवमाया गुरुङ, मुना श्रेष्ठ, रामकुमार पाख्रिन, अनिश राणा, डिबी गुरुङ, दिपेश धिताल, रियाज अन्सारी लगायतले रक्तदान गरेको प्रFविधिक प्रमुख पाण्डेले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाकाे २१ नं. वडा कार्यालयकाे सहयाेगमा तमु ल्हाेसारकाे अवसरमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका मृतकप्रति एमालेका अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना...

नेशनल र नेपाल मेडिकल कलेजद्वारा रसुवा बाढीपीडितका लागि ७५ लाख सहयोग

वीरगंज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज...

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...