Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आम जनता पार्टी मधेस प्रदेशकाे विस्तारित बैठक वीरगंजमा बस्दै

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी मधेस प्रदेशकाे विस्तारित बैठक शुक्रवार वीरगंजमा हुने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व मन्त्री प्रभु शाहको प्रमुख आतीथ्यतामा हुने विस्तारीत वैठककाे सम्पूर्ण तयारी पुरा भएकाे जनाइएकाे छ ।

वीरगंजको ओम पार्टी प्यालेसमा बस्ने बैठकले पार्टीको संगठन विस्तार, आगामी रणनिती र मधेस प्रदेशमा पार्टीलाई शसक्त रुपमा अघि बढाउने सम्वन्धमा ठोस कार्यनिती तय गर्ने पार्टी पर्सा जिल्ला इन्चार्ज बाबुराम कौशिकले जानकारी दिए ।

पार्टीले देशमा वास्तविक लोकतन्त्रको प्राप्ति एवं आम जनताको शासन व्यवस्थामा पुग्ने लक्ष्य सहीतको कार्यनिती अगाडी वढाउने कौशीकले बताए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...