Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेत्र ज्योति संघद्वारा नि:शुल्क आँखा परिक्षण शिविर

spot_img
spot_img

वीरगंज । नेपाल नेत्र ज्योती संघ पर्साको आयोजनामा बिहिबार वीरगंजमा नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न भएकाे छ ।

वीरगंजकाे तेजारथटोलस्थित नेपाल नेत्र ज्योति संघको कार्यालयमा भएको शिविरमा ६३ जना लभान्वित भएकाे नेपाल रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए । 

नेत्र ज्याेति संघ पर्सा शाखाकी सभापति मधु राणाको अध्यक्षतामा भएको आँखा परिक्षण शिविरको प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष श्याम कुमार पोखरेलले आँखा जाच गराउन आउने बिरामीलाई पुर्जी हस्तान्तरण गरि कार्यक्रमको सुभारभ गरेका थिए ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघका भगवती प्रसाद चौधरी, मदन प्रसाद गुप्ता, सचिव गणेश शाह, उमेश गुप्ता, सन्तोस जैसवाल, मधुसूदन उपाध्याय, राजन श्रीवास्तव, चिकित्सकहरु लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...