Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

पिक्स लेन्सद्वारा वार्षिकोत्सवको अवसरमा कम्बल सहयाेग

spot_img
spot_img

वीरगंज । पिक्स लेन्स वीरगंजले आफ्नाे तेस्रो वार्षिकोत्सवको अवसरमा आशा किरण केन्द्र वीरगंजलाई कम्बल सहयाेग गरेकाे छ ।

आशा किरण केन्द्रका असक्षम वा अपाङ्गता भएका ३० जना बालबालिकालाई ३० थान कम्बल सहयाेग गरिएकाे पिक्स लेन्सका सी.ई.ओ सौरभ अग्रवालले जानकारी दिए  ।

सी.ई.ओ. अग्रवालकाे उपस्थितीमा आशा किरण केन्द्र मै केक काटेर पिक्स लेन्सकाे बार्षिकाेत्सव समेत मनाइएकाे थियाे ।

साे अवसरमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, आशा किरण केन्द्रका राजन श्रीवास्तव, आयुष बर्णवाल, ओम कुमार झा, बिक्की सर्राफ, श्याम अग्रवाल लगायतकाे उपस्थिती रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...