Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सागढीका पूर्व मेयर यादवलाई मातृ शाेक

spot_img
spot_img
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका पूर्व मेयर एवम् नेपाली कांग्रेसका मधेश प्रदेश समिति सदस्य लोक नारायण यादवलाई मातृ शाेक परेकाे छ । यादवकी ८८ बर्षिय आमा सोना देबि यादवकाे शुक्रबार दिउसाे निधन भएकाे हाे ।
 
पर्सागढी नगरपालिकाकाे वडा नं. ६ चैनपुर निवासी साेनाकाे निज निवास मै निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ । उनकाे पार्थिब शरिरको अन्त्योष्टी शनिबार विहान हिन्दु धर्म अनुसार निज निवासकाे आर्य घाटमा गरिने आकाश साहले जानकारी दिए ।   
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...