Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

बिरन्चीबर्वामा विद्यालय भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीर्वामा रहेकाे श्री सशिधर कृष्णा आधारभुत विद्यालयमा बुधबार दुई काेठे भवनकाे शिलान्यास गरिएकाे छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखकाे लागतमा निर्माण हुने भवनकाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले समय मै निर्माण कार्य पुरा गर्न निर्देशन समेत दिए ।

भवन निर्माण भएपछि विद्यालयमा कक्षा काेठाकाे समस्यमा समाधान हुने छ । भवन निर्माणकाे जिम्मा विद्यालय व्यवस्थापन समितिकाे रहेकाे छ ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष जयनारायण प्रसाद कुर्मी, वडा सदस्य प्रमाेद कुमार, रामप्रबेश प्रसाद, विद्यालयका प्रधानाध्यापक र स्थानियहरुकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...