Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

फ्रेन्डली क्रिकेट प्रतियाेगतामा विशाल मार्केट विजयी

spot_img
spot_img

वीरगंज । वीरगंजमा शुक्रबार फ्रेन्डली क्रिकेट प्रतियाेगता सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघर नजिक रहेकाे विशाल मार्केट र सिटी मार्केट बिच फ्रेन्डली क्रिकेट प्रतियाेगता भएकाे हाे ।

वीरगंजस्थित नारायणी रंगशालामा भएकाे प्रतियाेगितामा बिशाल मार्केट विजयी भएकाे मुन्ना कुमार सुमनले जानकारी दिए । सुरुमा टस जितेर बिशाल मार्केटले फिलडिङ राेजेकाे थियाे । ब्याटिङ गरेकाे सिटी मार्केटले १६ ओभरकाे खेलमा सबै विकेट गुमाउँदै ८१ रन बनाएकाे थियाे ।

त्यसपछि ८२ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे बिशाल मार्केटले १२ ओभर ३ बल मै ८ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गर्दै जित हासिल गरेकाे सुमनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...