Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

अहमदिया संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’भन्ने नारा सहित शनिबार विन्दावासिनी गाउँपालिकाकाे वडा नं. ५ प्रसौनी भाठामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अहमदिया संघ नेपालकाे आयाेजनामा भएकाे कार्यक्रममा ३० जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रले जनाएकाे छ ।
 
अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारी अध्यक्षता र विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएकाे थियाे ।
 
रक्तदान कार्यक्रममा विन्दवासनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोहन राउत अहिर, अहमदिया संघ नेपालका पर्सा ईन्चार्ज हासिम अहमद लगायतकाे उपस्थिती रहेकाे थियाे । बिगत लामो समय देखि यस्ता बिभिन्न समाजिक कार्यहरु अममदिया संघले  गर्दै आएको छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...