Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एसले समानुपातिकमा कटायो एक लाख मत

spot_img
spot_img

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ एक लाख मत कटाएको छ। 

निर्वाचन आयोगमा शुक्रबार साँझ ६ बजेसम्म प्रविष्ट विवरण अनुसार समाजवादीले १ लाख ७ हजार ४ सय ६६ मत ल्याएको हो। 

प्रत्यक्षतर्फ समाजवादीले १० सिट जितेको छ। 

एक लाख मत कटाएसँगै यो पार्टी अहिले सातौं स्थानमा उक्लिएको छ । पहिलो स्थानको एमालेले साढे १३ लाख मत कटाउँदा कांग्रेसले १२ लाख ९० हजार मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख २२ हजार, नेकपा माओवादी केन्द्रले ५ लाख ८४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २० हजार, जसपाले १ लाख ६० हजार मत प्राप्त गरेको आयोगले जनाएको छ। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...