Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

७ औं हप्ता पनि निशुल्क खाना वितरण

spot_img
spot_img

परवानीपुर । द साझा फाउन्डेसन र राइनो यूवा क्लबले शनिबार नारायणी अस्पताल वीरगंजमा ७ औं हप्ता पनि निशुल्क खाना वितरण गरेकाे छ । एक कार्यक्रमका बिच १३० जना अस्पतालमा रहेका विरामीका कुरुवालाई निःशुल्क खाना वितरण गरेकाे हाे ।

खाना वितरणका लागी आर्थिक रुपमा वीरगंज घडिअर्वा निवासी विजय कुमार र बाराकाे प्रसौनी निवासी श्रीराम साहको विशेष सहयोगमा खाना वितरण गरिएको संस्थाका सचिव संदिप साहले जानकारी दिए ।

सो अवसरमा संस्थाका वरिष्ठ सल्लाहकार दिलिप कुमार सिंह, कोषाध्यक्ष सौरभ पटेल, नितेश पटेल, श्याम गुप्ता, शुभाङकर ठाकुर, आवाज एफ.एमका संम्बादता बिवेक कुमार पटेल लगायतको उपस्थिति रहेको थियो ।

द साझा फाउन्डेसनले हप्तामा २ दिन बुधबार र शनिबार निःशुल्क रुपमा खाना बितरण गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...