Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कृषि औजार सरसफाईमा सानाे दिपकाे पनि सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे सदरमुकाम वीरगंजमा रहेकाे कृषि औजार कारखानामा सशस्त्र प्रहरीकाे सहकार्यमा सानाे दिपले सरसफाई गरेकाे छ । 

लामो समय देखि बन्द रहेको कृषि कारखाना सरकारले राष्ट्रिय अविष्कार केन्द्र मार्फत संचालनमा ल्याउने भएपछि कारखाना सरसफाईमा वीरगंजका विभिन्न संघ/संस्थ सहयाेग गरिरहेका छन् । साेही क्रममा शनिबार सानाे दिप नाम संस्थाले पनि कारखाना सरसफाईमा सहयाेग गरेकाे हाे । 

सानो दीपका अध्यक्ष कृष कुर्मीकाे अध्यक्षता र नेवि संघ पर्साका अध्यक्ष ईन्जिनियर रमेश यादवकाे प्रमुख आतिथ्यतामा भएकाे सरसफाई कार्यक्रममा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साह, कोषाध्यक्ष बिबेक पटेल, सदस्य आलोक कुमार ,विशाल कुमार, पुष्प कुमार, पुनम मिश्र, प्रियंश कुमार, दिव्यन्शु  कुमार,उज्ज्वल कुमार लगायतकाे उपस्थिति रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...