Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रहलाद गिरीकाे समर्थनमा माेटरसाइक र्‍याली

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र ३ को २ का प्रदेशसभा सदस्यका उम्मेदवार प्रहलाद गिरीको समर्थनमा पोखरिया युवा समाजले मोटर साइकल ¥याली निकालेको छ ।  

निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका गिरी विकासवादी तथा युवा प्रेमी नेता भएको भन्दै युवा समाजका पदाधिकारीहरु सहितको टोलीले समर्थनमा मोटरसाईकल ¥याली निकालेको हो । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गिरीलाई जिताउन युवाहरु स्वस्फूर्त रुपमा र्‍याली निकालेकाे युवा समाजका सुजित गिरीले वताए ।

पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वाको नेतृत्वमा जम्मा भएका युवाहरुको समूहले प्रदेशसभा सदस्यका उम्मेदवार गिरीलाई जिताउन अपिल गर्दै मोटर साइकल ¥याली निकालेको युवा समाज पोखरियाले जनाएको छ । २ सय भन्दा बढी बाइकमा सवार युवाहरुले क्षेत्रको बिभिन्न गाउँ र टाेलकाे प्ररिक्रमा गरेका थिए ।

पोखरियाबाट शुरु भएको ¥याली सतवरिया, पकहामैनपुर, प्रसौनी, गर्दाैल, हसवा, मधुवनी, मानिपुर हुँदै पुनः पोखरिया पुगेको थियो । ¥यालीमा राकेश महतो, मनु गिरी, मुम्ताज आलम, सन्तोष चौहान लगायतका युवाहरुले सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...