Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंजकाे चोर्नीमा युवा संघकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालकाे वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ चोर्नीमा कमिटी गठन भएकाे छ । रामनाथ महराकाे अध्यक्षतामा १७ सदस्यीय युवा संघकाे वडा स्तरिय कमिटी गठन भएको युवा संघ पर्साका इन्चार्ज अनल पटेलले जानकारी दिए ।

नवगठित कमिटीकाे उपाध्यक्ष जितेन्द्र मण्डल, सचिव धिरज राम, सदस्यहरू सोभा देवी, संगीता देवी, राजु साह लगायतका चयन भएका छन् ।

युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका पर्सा जिल्ला ईन्चार्ज अनिल पटेलकाे प्रमुख आतिथ्यतामा भएकाे कमिटी गठन कार्यक्रममा केन्द्रिय सदस्य सञ्जु चौधरी, महानगर अध्यक्ष बीरेन्द्र कण्ठ, उपाध्यक्ष सन्दिप पटेल, सचिव जय शंकर यादव लगायकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सहजीकरण विशेश्वर पटेल गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...