Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

विद्यार्थीहरुद्वारा शैक्षिक अवलोकन भ्रमण

spot_img
spot_img
वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ मा रहेकाे श्री सकई साह माध्यमिक विद्यालयकाे कक्षा १० मा अध्ययनरत छात्र/छात्राहरुले ४ दिने शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।
 
कालिकामाई गाउँपालिकाको आर्थिक सहयाेगमा बिधार्थीहरुले शैक्षिक अवलोकन भ्रमण गरेर साेमबार घर पर्केकाे शिक्षक सोनालाल साह कानुले जानकारी दिए । शिक्षक कानुको अगुवाईमा पोखरा र सिजी टेम्पल भ्रमण गरेर विद्यार्थीहरु घर फर्केका हुन् ।
 
८० जना छात्र/छात्रा र ४ जना शिक्षकहरुको सहभागीता रहेकाे भ्रमण टोलीले बिभिन्न शैक्षिक गतिबिधीहरुलाई अवलोकन गरेपछि बिधार्थीहरुको पढाईमा र बर्तमान शैक्षिक अवस्थामा थप उर्जा मिल्ने शिक्षकहरुले वताएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...