Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बिन्दवासिनी ५ का पूर्व वडाध्यक्ष यादव एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दबासिनी गाउँपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष एवम् नेपाली कांग्रेसका स्थानिय नेता सुकदेव राउत अहिर नेकपा एमालेमा प्रबेश गरेका छन् । 

पोखरिया नगरपालिकाको वडा नं ७ रानीगंजस्थित घरदैलो कार्यक्रममा यादवलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवंम क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्यमा पदका उम्मेदवार राजकुमार गुप्ताले गम्छा र अबिरकाे टिकाई लगाई पार्टीमा स्वागत गरेका थिए । यादवसंगै पूर्व वडा सदस्य मठा चमार लगायतका व्यक्तिहरु समेत एमाले प्रबेश गरेकाे वताइएकाे छ ।

उक्त कार्यक्रममा नकेपा एमालेका नेता शिव पटेल, हनीफ अंसारी, संजिव मिश्र, मोहमद निजाम, कृष्णा कुशवाहा, धीरज चौरसिया, प्रमोद कुशवाहा, विधाचल ठाकुर, बबलू गुप्ता, विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...