Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

उम्मेदवार गुप्ताले सुरु गरे घरदैलो

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार राजकुमार गुप्ताले घरदैलो कार्यक्रम सुरु गरेका छन् । गुप्ताले बुधबार पकाहा मैनपुर गाँउपालिकाको वडा नम्बर ३ र ४ अन्तर्गत पर्ने लहावरथकरी, खेश्राहा, सवैठवा लगायतको टोलमा घरदैलो गरेका हुन् ।

घरदैलाे कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार डा. मधु गुप्ता, एमालेका नेता शिव पटेल, अकलेश साह, हनिफ अंसारी, पकहा मैनपुर गाँउपालिकाका पूर्व अध्यक्ष चौरसिया, फरमान मियाँ, राजेश्व रौनियार, गम्भिरा साह लगायत सयौं कार्यकर्ताहरुको सहभागिता थियो ।

सो अवसरमा नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य रहेकाे वताउँदै एमालेलाई बिजयी गराउन मतदातालाई आग्रह गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...