Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सा ४ मा सत्तारुढ गठबन्धनबाट रिजाल, चाैधरी र तारा उम्मेदवार

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्यमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रमेश रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता रिजाले आइतबार दिउसाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय लंगडीमा पुगेर आफ्नाे मनाेनयन पत्र दर्ता गराएका हुन् ।

मनाेनयन पत्र दर्ता गराएपछि नेता रिजालले संचारकर्मीहरुसंग कुरा गर्दै अब आफु जनतामा जाने र जनताले दिएकाे आदेशकाे पालना गर्ने वताए । उनले आफु जनताकाे सेवक भएकाे वताउँदै जनताले आफुलाई जिताउनेमा विश्वस्त रहेकाे वताए ।

उनले आफ्नाे मुख्य एजेन्डा गरिबी भएकाे वताउँदै गरिबीकाे विरुद्धमा लडनु पर्ने अहिलेकाे अवश्यकता रहेकाे वताए ।   

गठबन्धन कै तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ काे (क) मा कांग्रेस कै बर्तमान प्रदेशसभा सदस्य शंकर चाैधरी र ४ काे (ख) मा नेकपा माओवादी केन्द्रकी शेखचान्द ताराले उम्मेदवारी दिएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...