Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेकपा एसबाट प्रहलाद गिरीकाे उम्मेदवारी

spot_img
spot_img

वीरगंज । नेकपा एमालेले टिकट नदिएपछि नेकपा (एकीकृत समाजवादी) बाट प्रहलाद गिरीले उम्मेदवारी दिएका छन् । बर्तमान प्रदेशसभा सदस्य समेत रहेका गिरीले पर्सा निर्वाचन क्षेत्र नं. ३ (ख) काे प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

केहि दिन पहिला मात्र गिरी एमाले प्रबेश गरेका थिए । मनाेनयन दर्ताकाे एक दिन पहिला मात्र आएर एमालेले जसपासंग गठबन्धन गरेपछि गिरीले दाबी गरेकाे क्षेत्र जसपाकाे भागमा परेकाे छ । जसपाले डा. मधु गुप्तालाई उम्मेदवार बनाएकाे छ ।

गिरीले सतारुढ गठबन्धनकाे तर्फबाट उम्मेदवारी दिएकाे नेकपा एस पर्साले जनाएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...