Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

बिरन्चीवर्वा मेलाको धोबिन चरा उडाएर उदघाटन

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा बुधबार धोबिन चरा उडाएर ५ दिने मेलाको उदघाटन गरिएको छ ।

बिगत सय बर्ष अगाडी देखी बडादशैको दशमीका दिन धोबीन चरा उडाएर मेलाको उदघाटन हुदै आएको परम्परा अनुसार उदघाटन गरिएको हो ।

पर्सा क्षेत्रनमबर ४ को ख का प्रदेश सभा सदस्य सिंहासन साह कलवार, पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहान, कालिकामाई गाउपालिकाका अध्यक्ष बशिष्ठ गुपता, वडा नम्बर ५ का वडाध्यक्ष जयनारायण पटेलले संयुक्त रुपमा ४ वटा धोबिन चरा उडाएर उदघाटन गरेको गाउपालिका अध्यक्ष बशिष्ठ गुप्ताका स्वकिय सचिव ताजिन्दर साह कलवारले जानकारी दिए ।
बाजागाजा, हाथी, घोडा, उट, जिप, कार, सहित निस्केको जुलुस वडा नम्बर ५ का सम्मपुर्ण टोल परिक्रमा गरी बिरन्चीवर्वाको पुर्ब पटि गई धोबिन चरा उडाईको थियो ।

मेला उदघाट कार्यक्रममा कालिकामाई गाउपालिका, पोखरीया नगरपालिका, पकहामैनपुर गाउपालिकाका जनपरतिनिधी तथा हजारौ सर्वसाधारणको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...