Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

आलियाकाे पहिलो हलिउड फिल्मकाे फस्टलुक भिडियो रिलिज

spot_img
spot_img

आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक टिजर सार्वजनिक भएको छ । गल ग्याडट र जेमी डोर्ननको प्रमुख भूमिका रहेको फिल्म नेटफ्लिक्समा रिलिज हुँदैछ ।

नेटफ्लिक्सको ग्लोबल फ्यान समारोहमा सार्वजनिक गरिएको टिजरले उपस्थित दर्शकलाई उत्साहित बनाएको थियो । सन् २०२३ मा रिलिज हुने फिल्मको टिजर ‘एक्सन लोडेड’ लाग्छ ।

अभिनेत्री ग्याडटले टिजरमा आफ्नो चरित्रलाई अमेरिकी खुफिया एजेन्सी सीआईएको एजेन्टको रुपमा चिनाएकी छन् । यद्यपि यो फस्टलुकमा आलिया र ग्याडटको चरित्रलाई विस्तृत खुलाइएको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...