Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

नारायणी अस्पतालमा नि:शुल्क खाना वितरण

spot_img
spot_img

वीरगंज । द साझा फाउन्डेसनद्वारा बुधबार नारायणी अस्पताल वीरगंजमा भर्ना रहेका बिरामी र कुरुवा गरि १२५ जनालाई नि:शुल्क खाना वितरण गरिएकाे छ ।  

फाउन्डेसनका अध्यक्ष अनुराग झा, उपाध्यक्ष नितेश पटेल, सुजित पटेल, कोषाध्यक्ष सौरभ पटेल, सचिव सन्दिप साह, सह-सचीव सुभाङ्कर ठाकुर, सदस्य मुकेश श्रीवास्तव, बिक्रम पटेल बिनय कुशवाहा र राइनो युवा क्लबका अध्यक्ष श्याम गुप्ता लगायतकाे खाना वितरण गरेका हुन् ।

साथै पाउन्डेसनका वरिष्ठ सल्लाहकार दीलिप कुमार सिंह, श्रीराम कुमार दास, सुवाश साही, अनुज पटेल, नरेश चौधरी, सुरज गुप्ताको उपस्थितिमा रहेकाे थियाे ।

द साझा फाउन्डेसनले हप्तामा २ दिन नि:शुल्क खाना वितरण निरन्तर गरिरहने बताएको छ । यो कार्यको आजदेखि नै थालनी गरिएको संस्थाका सचिव सन्दिप साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...