Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

एमालेबाट पर्सा क्षेत्र नं. २ मा पूर्व मेयर सरावगीकाे नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारकाे लागि वीरगंज महानगरपालिकाका पूर्ब मेयर विजय कुमार सरावगीको नाम सिफारिस भएको छ ।

सोमबार बसेको पर्सा क्षेत्र नं. २ एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्ष तर्फकाे प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारकाे लागि सरावगीको नाम सिफारिस गरेको हो । सरावगी २०७९ सालकाे स्थानिय तह निर्वाचनमा वीरगंज महानगरपालिकाकाे मेयर पदमा पनि चुनाव लडेका थिए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर २ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ सारावगीसंगै एमाले केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा र बसरुदिन अन्सारिको नाम पनि सिफारिस भएको एमाले वीरगंज महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...