Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026

वीरगंज १५ मा नेकपा एसकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजबादी वीरगंज महानगरपालिका वडा नं. १५ को भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले धिरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

नव गठित कमिटीको उपाध्यक्षमा अजय शुक्ला, सचिवमा जयशंकर यादव, सह सचीवमा बजर्ङ्गी पटेल र कोषाध्यक्षमा सुनिल तिवारी लगायत रहेका छन् ।

अकाश पटेलको अध्यक्षतामा भएकाे भेलामा वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, सचिव बृजलाल पासवान, पार्टी प्रदेस कमिटीका सदस्य जोग माया तामाङ, जिल्ला कमिटी सदस्य राजकुमार सिंह, दलित मुक्ती संगठन पर्साका अध्यक्ष सुशील हजरा, युवा संघ नगर कमिटी अध्यक्ष बिरेन्द्र कन्ठ लागायतले मन्तव्य ब्यक्त गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मनाइयो

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मंगलबार वीरगंजमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ । देशभक्त राज्यभक्त वीरगंजका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा महावीरस्थानमा...

वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउन डोजर मुर्लीसम्म पुग्यो

वीरगञ्ज । वीरगंजकाे मुख्य सडकअन्तर्गत २५/२५ मिटर सडक सीमाभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान मंगलबार पनि जारी रहेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले...

वर्षा अभावले पर्सामा भूमिगत पानीको सतह घट्यो, खानेपानी र धान रोपाइँ दुवै संकटमा

सेढवा । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्साका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह उल्लेखनीय रूपमा घट्दै गएको छ । अधिकांश प्राकृतिक पानीका मुहान सुकेका...