Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

रेडक्रस मधेश प्रदेशको अध्यक्षमा पुन: मियाँ निर्वाचित

spot_img
spot_img

वीरगंज ।  नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशको अध्यक्षमा पुनः फूलमहम्मद मियाँ निर्विरोध निर्वाचित भएका छन् ।

मियाँको अध्यक्षतामा १२ सदस्यीय प्रदेश समिती निर्विरोध निर्वाचित भएका छन् । जुन समितिको उपाध्यक्षमा मुन्नी मिश्र, महासचिवमा दिब्यनाथ श्रेष्ठ, कोषाध्यक्षमा भुवनी गिरी श्रेष्ठ, उपमहासचिवमा अजय कुमार राय यादव, उपकोषाध्यक्षमा सल्लाउद्दिन अहमद निर्वाचित भएका छन् । 

त्यस्तै महिला सदस्यमा रुपा अधिकारी चौधरी र मञ्जु कुमारी निर्वाचित भएकी छिन् भने सदस्यहरुमा चन्देश्वर मण्डल, भवेन्द्र प्रसाद यादव, रामअधार राय यादव र जगदिश प्रसाद अर्याल निर्वाचित भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...