Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

दुई पुर्व गाउँपालिका अध्यक्षसहित सय जना एमाले प्रवेश गर्दै

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने विभिन्न पालिकाका एक सय जना भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्न काठमाडौं पुगेका छन् ।

पार्टी कार्यालय च्यासलमा एमालेले स्थायी कमिटी बैठकपश्चात् पार्टी प्रवेश गराउने भएका छन् ।

पकाहा मैनपुर गाउँपालिका पूर्व अध्यक्ष जसपाका विजय चौरसिया, पकहा मैनपुरकै ३ नम्बरका पूर्व वडाध्यक्ष मदन साह कानु, बिन्दबासिनी गाउँपालिका पूर्वअध्यक्ष जसपाका श्रीलाल साह कानु (मोदी), बिन्दबासिनी कै पूर्व उप प्रमुख कांग्रेसकी किरणदेवी गुप्ता लगायतकाले पार्टी प्रवेश गर्न लागेका हुन् ।
 
यस्तै, नेपाल सुशासन पार्टीको तर्फबाट उपाध्यक्ष उमेदवार श्रीमती अदायादेवी मेहता लगायत २०० जना कांग्रेस, एकीकृत सामाजवादी, जसपा र नेपाल सुशासन पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको वताईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...