Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

खेलकुद महासंघ समाजवादी पर्साकाे जिल्ला कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ समाजवादीकाे पर्सा जिल्ला कमिटी गठन भएको छ ।  वीरगंजकाे घडिअर्वा पोखरीस्थित कबाड हलमा शनिबार भएकाे एक भेलाले बिशेश्वर पटेलकाे अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेकाे हाे ।

जुन समितिकाे उपाध्यक्षमा रामजन्म राउत, प्रेमदर प्रसाद थारु, सचिव उपेन्द्र पटेल, सह सचिव मनिषा चौधरी, कोषाध्यक्ष जय शंकर यादव, सदस्यहरुमा रितिका कुमारी, यसिका चौधारी, बबिता कुमारी, अजय दास, अवधकिश्वर पासवान, दीपक गुप्ता, अफ़जल अंसारी, खुसी आलम अंसारी, चन्दन महतो, संस्कार कुमार, रोहित साह, अभिषेक दास, रवि पटेल लगायतका चयन भएका छन् ।

आकाश पटेलकाे अध्यक्षतामा र नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बाल गोपाल थापाकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य अनिल पटेल, खेलकुद महासंघ समाजवादीका आकाश पटेल, जय शंकर यादव लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...