Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘टाइगर ३’ टिजर : दमदार एक्शनमा देखिए सलमान र कट्रिना

spot_img
spot_img

अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ प्रतिक्षित सुचिमा रहेको फिल्म हो । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ प्रति दर्शकको विषेश चासो छ ।

केही अगाडि फिल्म अर्काे वबर्ष प्रदर्शनमा आउने बताइएको थियो । अहिले भने निर्माण युनिटले फिल्मको एक टीजर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको २१ अप्रिलमा रिलिज गर्ने बताएको छ ।

टिजरमा सलमान र कट्रिना दमदार एक्शनका साथ देखिएका छन् । टिजर हेरेर फिल्म भरपुर एक्सनले भरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । फिल्मको टिजर र रिलिज मिति अभिनेत्री कट्रिनाले आफ्नो सामाजिक संजालमा पनि शेयर गरेकी छन् ।

उनले लेखेकी छन् ‘टाइगर र जोयाको यात्राको एक दशक । यो सफर ‘टाइगर ३’ २०२३ को इदमा रिलिज । फिल्म हिंदी, तमिल र तेल्गुमा रिलिज हुनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...